FAQs Complain Problems

किसानका लागि उन्नत विउ विजन कार्यक्रम अन्तरगत तिलाेत्तमाकाे अार्थिक र प्राविधिक सहयाेगमा निर्माण भएकाे त्रिवेणी २ (साविक रूघा २) काे ४ काेठे सुविधा सहितकाे भवन त्रिवेणी गा.पा. लार्इ हस्तान्तरण कार्यक्रम मिति २०७५/०६/०१ गते सु-सम्पन्न भयाे।