FAQs Complain Problems

याेजना / कार्यक्रम सम्झाैता

लाग्ने समय: 
साेही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत/ याेजना, प्राविधिक, लेखा र सम्बन्धित शाखाका कर्मचारी
सेवा दिने कार्यालय: 
सिफारिसकाे लागि वडा कार्यालयमा र सम्झाैताकाे लागि गाउँ कार्यपालिकाकाे कार्यालय(याेजना शाखा, लेखा शाखा
सेवा शुल्क: 
सिफारिस रू. २०० र सम्झाैता निशुल्क
आवश्यक कागजातहरु: 
  • ताेकिएकाे ढाँचामा निवेदन 
  • सम्बन्धित वडा कार्यालयकाे सिफारिस
  • अामभेलाबाट उपभाेक्ता समिति(७ देखि ११ सदस्यीय) तथा अनुगमन तथा सहजीकरण समिति (५ सदस्यीय) गठन गरेकाे अामभेलाकाे बैठककाे निर्णय
  • सम्झाैता गर्ने भनि उपभाेक्ता समितिले गरेकाे निर्णयकाे प्रतिलिपि
  • उपभाेक्ता समितिमा रहने पदाधिकारीहरूकाे नागरिकता प्रमाणपत्रकाे प्रमाणित प्रतिलिपि
  • उपभाेक्ता समिति तथा अनुगमन तथा सहजीकरण समितिमा रहने पदाधिकारीले चालु अा.व. सम्मकाे मालपाेत लगायतका कर तथा राजस्व तिरेकाे रसिद
  • प्राविधिक लगत स्टिमेट
  • सम्बन्धित उपभाेक्ता समितिकाे स्ट्याम्प छाप