FAQs Complain Problems

त्रिवेणी गाउँपालिकाको प्रशासनिक भवन

Read More

दहबाङ्ग पर्यटकीय क्षेत्र

Read More

छैटौँ गाउँसभाको झलकहरु

Read More

राजकाेट धार्मिक मन्दिर वडा नं.७

Read More

त्रिवेणी गाउँपालिका वडा नं. ६ मा रहेको नाईट भिजन सहितको हेलिप्याड

Read More

जन प्रतिनिधि

कर्मचारीहरू

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव / सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रू. १००
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र र अंगिकृत नागरिकता प्राप्त गर्न खाेजेकाे स्पष्ट अाधार
  • साविक मुलुककाे नागरिकता परित्याग गरेकाे वा परित्याग गर्न कारवाही चलाएकाे पुष्टि गर्ने कागजातहरू
  • नेपालमा १५ वर्ष देखि  कुनै व्यवसाय वा काम गरी बसेकाे प्रमाणपत्रकाे प्रतिलिपि
  • वैवाहिक अंगिकृतकाे लागि विवाह दर्ता प्रमाणपत्रकाे प्रतिलिपि र सम्बन्धित  देशकाे अाधिकारीक प्रमाणपत्र
  • नेपाली भाषा लेख्न र बाेल्न जान्ने प्रमाण कागजातहरू
  • पासपाेर्ट  सार्इजकाे फाेटाे ३ प्रति 
  • चालु अा.व. सम्मकाे गाउँपालिकालार्इ तिर्नुपर्ने मालपाेत लगायतकाे कर तथा राजस्व तिरेकाे रसिद वा कर निर्धारण स्वीकृत भएकाे कागजात
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव / सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नयाँ नागरिकताकाे सिफारिस रू. १५० र प्रतिलिपिकाे सिफारिस रू. २००
आवश्यक कागजातहरुः-
  • निवेदनपत्र र अामा/ बुवाकाे नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि 
  • जन्म दर्ता प्रमाणपत्रकाे प्रतिलिपि
  • विवाहित महिलाकाे हकमा पति/अामा/ बुवाकाे नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि
  • चारित्रिक प्रमाणपत्रकाे प्रतिलिपि (विद्यार्थीकाे हकमा)
  • विवाह दर्ता प्रमाणपत्रकाे प्रतिलिपि (विवाहितकाे हकमा)
  • बसार्इसरी अाएकाे हकमा बसार्इसरार्इकाे प्रमाणपत्रकाे प्रतिलिपि
  • दुवै कान देखिने पासपाेर्ट सार्इजकाे फाेटाे २ प्रति
  • चालु अा.व. सम्मकाे गाउँपालिकालार्इ तिर्नुपर्ने मालपाेत लगायतकाे कर तथा राजस्व तिरेकाे रसिद वा कर निर्धारण स्वीकृत भएकाे कागजात
  • कर्मचारी परिवारकाे हकमा सम्बन्धित कार्यालयकाे सिफारिस
  • प्रतिलिपि नागरिकताकाे हकमा पुरानाे नागरिकताकाे प्रतिलिपि
सेवा प्रकारः-
सेवा समयः- साेही दिन,सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत/वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव / सम्बन्धित फाँट/शाखाका कर्मचारी
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाकाे कार्यालय/वडा कार्यालय
सेवा शुल्कः- रू .२००
आवश्यक कागजातहरुः-
  • निवेदन
  • रीत पुगेका कागजातहरू
  • गाउँपालिकालार्इ चालु अा.व.मा तिर्नुपर्ने मालपाेत लगायतका कर तथा राजश्व तिरेकाे प्रमाण (रसिद)

Pages

जानकारी