FAQs Complain Problems

त्रिवेणी गाउँपालिकाको प्रशासनिक भवन

Read More

दहबाङ्ग पर्यटकीय क्षेत्र

Read More

छैटौँ गाउँसभाको झलकहरु

Read More

राजकाेट धार्मिक मन्दिर वडा नं.७

Read More

त्रिवेणी गाउँपालिका वडा नं. ६ मा रहेको नाईट भिजन सहितको हेलिप्याड

Read More

न्यायिक समितिमा उजुरी दर्ता गर्दा पेश गर्नुपर्ने अावश्यक कागजातहरू के के हुन?

१. निवेदनपत्र / फिरादपत्र / प्रतिउत्तरपत्र

२. जन्मदर्ता प्रमाणपत्रकाे प्रतिलिपि

३. विवाहदर्ता प्रमाणपत्रकाे प्रतिलिपि

४. नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि

५. २ वटा पासपाेर्ट साइजकाे फाेटाे

६. कानून बमाेजिम बुझाउनुपर्ने अदालती शुल्क तथा दस्तुर

रकम निकासा गर्दा चाहिने कागजातहरू के के हुन्?

१. प्राविधिक मूल्याङ्कन ।

२. कार्य सम्पन्न भएकाे संस्था वा उपभाेक्ता काे निर्णय।

३. अाम भेला गरी सार्वजनिक परिक्षण काे निर्णय ।

४. गा.पा.अनुगमन समितिकाे अनुगमन प्रतिवेदन सिफारिस ।

५. प्राविधिककाे कार्य सम्पन्न प्रतिवेदन ।

६. रू २०,०००। (विस हजार भन्दा बढी खर्च भए भ्याँटविल।

७. वडा कार्यालयबाट अनुगमन गरी कामसम्पन्न भएकाे सिफारिस।

८. डाेजर वा एक्साभेटर प्रयाेग भए काेटेशन ३ गाेटाकाे ।

९. भुक्तानी पाउँ भन्ने निवेदन।

Pages

जन प्रतिनिधि

कर्मचारीहरू

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव / सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क, ३५ दिनपछि रू. १००
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र
  • मृतककाे नागरिकता र सूचना दिन अाउनेकाे नागरिकता
  • मृतकसँग सम्बन्ध जाेडिने प्रमाणपत्र
  • अविवाहित मृतककाे हकमा स्थानीय सर्जमिन मुचुल्का पत्र
  • मृतककाे नागरिकता नभएकाे हकमा स्थानीय सर्जमिन मुचुल्का
  • सूचना दिने व्यक्तिकाे नागरिकता नभएमा स्थानीय सर्जमिन मुचुल्का 
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव / सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क, ३५ दिनपछि रू. १००
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र
  • बालककाे बाबु/अामाकाे नागरिकता
  • चालु अा.व. सम्मकाे मालपाेत लगायतका कर तथा राजस्व तिरेकाे रसिद
  • अस्पतालमा जन्म भएकाे हकमा सम्बन्धित अस्पताल जन्म प्रमाणित गरेकाे परिचयपत्रकाे प्रमाणित प्रतिलिपि
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- साेही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव / सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १. राप्ति राजमार्गकाे छेउछाउका घर घडेरी र व्यापारिक मात्र रू. १० प्रतिवर्गमिटरकाे, २. राप्ति राजमार्ग देखि १०० मिटर दायाँ बायाँकाे घरजग्गा र अन्य प्रमुख सडक अासपासकाे रू. ५ प्रतिवर्गमिटर, ३. अन्य क्षेत्रकाे रू. ५००
आवश्यक कागजातहरुः-
  • निवेदन र नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि
  • जग्गाधनी प्रमाणपुर्जाकाे प्रतिलिपि
  • जग्गा रहेकाे क्षेत्रकाे प्रमाणित प्रतिलिपि, नापी नक्सा
  • चालु अा.व. सम्मकाे मालपाेत लगायतका कर तथा राजस्व तिरेकाे रसिद
  • निवेदक स्वंय वा निजले अन्य व्यक्तिलार्इ ताेकेकाे हकमा निज निवेदकले दिएकाे अधिकृत वारेसनामाकाे प्रमाणित प्रतिलिपि
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- साेही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव / सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रू. ५००
आवश्यक कागजातहरुः-
  • निवेदन( बाटाेकाे नाम, टाेल समेत खुलाउने), नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि
  • जग्गाधनी  प्रमाणपुर्जाकाे प्रमाणित प्रतिलिपि
  • जग्गा रहेकेा क्षेत्रकाे प्रमाणित सक्कल नापी नक्सा 
  • चालु अा.व. सम्मकाे मालपाेत लगायतकाे कर तथा राजस्व तिरेकाे रसिद
  • लिने दिने दुवै व्यक्ति नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि सहित उपस्थित हुनु पर्ने वा निजहरूले दिएकाे अधिकृत वारेसकाे प्रमाणित प्रतिलिपि 
  • स्थलगत निरीक्षण प्रतिवेदन
सेवा प्रकारः- दर्ता तथा चलानी
सेवा समयः- साेही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव / सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रू. २००
आवश्यक कागजातहरुः-
  • नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि र निवेदन पत्र 
  • नाम फरक परेकाे पुष्टि गर्ने प्रमाणित कागजातहरू
  • चालु अा.व. सम्मकाे मालपाेत लगायतका कर तथा राजस्व तिरेकाे रसिद
  • सम्बन्धित व्यक्ति वा हकवाला उपस्थित भर्इ  सनाखत गर्नुपर्ने
  • अावश्यकता अनुसार स्थानीय गाउँ/प्रहरी सर्जमिन मुचुल्काकाे प्रतिवेदन माग गर्न सकिने 

Pages

जानकारी

त्रिवेणी गाउँपालिकाले आ.व. २०७९/८० मा पास गरेको कार्यविधी र मापदण्डहरु