FAQs Complain Problems

त्रिवेणी गाउँपालिकाको प्रशासनिक भवन

Read More

दहबाङ्ग पर्यटकीय क्षेत्र

Read More

छैटौँ गाउँसभाको झलकहरु

Read More

राजकाेट धार्मिक मन्दिर वडा नं.७

Read More

त्रिवेणी गाउँपालिका वडा नं. ६ मा रहेको नाईट भिजन सहितको हेलिप्याड

Read More

जन प्रतिनिधि

कर्मचारीहरू

सेवाहरु

सेवा प्रकारः- दर्ता तथा चलानी
सेवा समयः- साेही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव / सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रू .२००
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र र नागरिकताकाे प्रमाणपत्रकाे प्रतिलिपि
  • जग्गाधनी प्रमाणपुर्जा
  • अायश्राेत भए अायश्राेत खुल्ने कागजात
  • अन्य अावश्यक कागजात
  • चालु अा.व. सम्मकाे मालपाेत लगायतका कर तथा राजस्व तिरेकाे रसिद वा कर निर्धारण स्वीकृत भएकाेे कागजात
  • सर्जमिन मुचुल्का
सेवा प्रकारः- दर्ता तथा चलानी
सेवा समयः- साेही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव / सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रू. ५००
आवश्यक कागजातहरुः-
  • निवेदनपत्र र नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि
  • बसार्इसरार्इकाे हकमा बसार्इसरार्इ दर्ता प्रमाणपत्रकाे प्रतलिपि
  • चालु अा.व. सम्मकाे मालपाेत लगायतका कर तथा राजस्व तिरेकाे रसिद
  • जग्गाधनी प्रमाणपत्रकाे प्रतिलिपि
सेवा प्रकारः- दर्ता तथा चलानी
सेवा समयः- साेही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव / सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • निवेदनपत्र र नागरिकताकाे प्रमाणपत्र/ जन्मदर्ताकाे प्रतिलिपि
  • कुन प्रकारकाे शारिरीक अपांगता हाे साे सम्बन्धी मेडिकल सुपरीटेन्डेन्टकाे सिफारिस
  • व्यक्ति स्वंय उपस्थित हुनुपर्ने वा सम्बन्धित कर्मचारीकाे प्रतिवेदन
सेवा प्रकारः- दर्ता तथा चलानी
सेवा समयः- साेही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव / सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रू. १००
आवश्यक कागजातहरुः-
  • निवेदनपत्र र नागरिकताकाे प्रमाणपत्रकाे प्रतिलिपि ्र
  • घर भएमा चालु अा.व. सम्मकाे मालपाेत लगायतका कर तथा राजस्व तिरेकाे रसिद 
  • व्यवसाय भएमा व्यवसाय कर तिरेकाे रसिद
  • शैक्षिक याेग्यताकाे प्रमाणपत्रकाे प्रतिलिपि
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- साेही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव / सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रू. ५००
आवश्यक कागजातहरुः-
  • घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेकाे निवेदन 
  • निवेदककाे नागरिकता प्रमाणपत्रकाे सिफारिस
  • मृतक र निवेदक विचकाे नाता प्रमाणित प्रमाणपत्रकाे प्रतिलिपि
  • जग्गाधनी प्रमाणपुर्जाकाे प्रतिलिपि
  • सर्जमिन मुचुल्का गरी बुझ्नुपर्ने भए सर्जमिनमा साक्षी बस्नेकाे नागरिकताकाे प्रमाणपत्रकाे प्रतिलिपि
  • चालु अा.व. सम्मकाे गाउँपालिकालार्इ तिर्नुपर्ने मालपाेत लगायतकाे कर तथा राजस्व तिरेकाे रसिद वा कर निर्धारण स्वीकृत भएकाे कागजात

Pages

जानकारी