FAQs Complain Problems

घरजग्गा नामसारी सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
साेही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव / सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रू. ५००
आवश्यक कागजातहरु: 
  • घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेकाे निवेदन 
  • निवेदककाे नागरिकता प्रमाणपत्रकाे सिफारिस
  • मृतक र निवेदक विचकाे नाता प्रमाणित प्रमाणपत्रकाे प्रतिलिपि
  • जग्गाधनी प्रमाणपुर्जाकाे प्रतिलिपि
  • सर्जमिन मुचुल्का गरी बुझ्नुपर्ने भए सर्जमिनमा साक्षी बस्नेकाे नागरिकताकाे प्रमाणपत्रकाे प्रतिलिपि
  • चालु अा.व. सम्मकाे गाउँपालिकालार्इ तिर्नुपर्ने मालपाेत लगायतकाे कर तथा राजस्व तिरेकाे रसिद वा कर निर्धारण स्वीकृत भएकाे कागजात