FAQs Complain Problems

राजकाेट धार्मिक मन्दिर

Read More

दहबाङ्ग पर्यटकीय क्षेत्र

Read More

त्रिवेणी गाउँपालिकाकाे संक्षिप्त परिचय

त्रिवेणी गाउँपालिका नेपालकाे संविधानकाे धारा २९५ काे उपधारा (३) बमाेजिम कायम भएका गाउँपालिका, नगरपालिका मध्येकाे एक हाे । रूघा, खारा, मुरूबाट बग्ने सबै खाेलाहरू एकिकृत भर्इ सिम्रुतु पुगेर एकै ठाउँमा भेट हुने र साे स्थानलार्इ त्रिवेणी भन्ने गरीइएकाे कारणले यस गाउँपालिकाकाे नाम त्रिवेणी राखिएकाे हाे । साविकका गा.वि.स हरू रूघा, खारा, मुरू, पेउघा र नुवाकाेट (३)  भु-भाग  अाेगटेर बनेकाे यस गाउँपालिकाकाे कुल क्षेत्रफल ८५.४९ वर्ग किलाेमिटर र यस गाउँपालिकाकाे जनसङ्ख्या १९५०४ रहेकाे छ ।समुन्द्र सतहबाट ११२५ मि. देखि २६८२ मि.

Pages

जन प्रतिनिधि

अध्यक्ष
Phone Number:
9809855122
उपाध्यक्ष
Phone Number:
9748538975

कर्मचारीहरू

प्रमुख प्रशासकीय अधिकृत
Email:
drkusum75@gmail.com
Phone Number:
९८२९५४६४९८, ९८५७८२४४०८
सूचना तथा संचार प्रविधि अधिकृत
Email:
ito.trivenimunrukum@gmail.com
Phone Number:
9803039237
इन्जिनियर
Email:
pmvupen@gmail.com
Phone Number:
9822828929

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- साेही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत/ याेजना, प्राविधिक, लेखा र सम्बन्धित शाखाका कर्मचारी
सेवा दिने कार्यालयः- सिफारिसकाे लागि वडा कार्यालयमा र भुक्तानीकाे लागि गाउँ कार्यपालिकाकाे कार्यालय(याेजना शाखा, लेखा शाखा)
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • ताेकिएकाे ढाँचामा निवेदन
  • वडा कार्यालयकाे वा गाउँपालिका बाट खटिएकाे अनुगमन टाेलीकाे काम सम्पन्न भएकाे सिफारिस/प्रतिवेदन
  • उपभाेक्ता समितिले रकम माग गर्न  निर्णय गरेकाे बैठककाे निर्णयकाे प्रमाणित प्रतिलिपि
  • कार्य सम्पन्न प्रतिवेदन, लागत अनुमान तथा मुल्यांकन, याेजना सम्झाैता, नापी किताब, याेजना खाता, समितिकाे नाममा खाता खाेलेकाे विवरण, सार्वजनिक लेखापरिक्षण प्रतिवेदन, सार्वजानिक सुनुवार्इ, अनुगमन तथा सहजीकरण समितिकाे सिफारिस, याेजनाकाे , शुरूदेखि अन्त्य सम्मकाे फाेटाेहरू
  • अावश्यकताअनुसार अन्य कागजातहरू
सेवा प्रकारः-
सेवा समयः- साेही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत/ याेजना, प्राविधिक, लेखा र सम्बन्धित शाखाका कर्मचारी
सेवा दिने कार्यालयः- सिफारिसकाे लागि वडा कार्यालयमा र सम्झाैताकाे लागि गाउँ कार्यपालिकाकाे कार्यालय(याेजना शाखा, लेखा शाखा
सेवा शुल्कः- सिफारिस रू. २०० र सम्झाैता निशुल्क
आवश्यक कागजातहरुः-
  • ताेकिएकाे ढाँचामा निवेदन 
  • सम्बन्धित वडा कार्यालयकाे सिफारिस
  • अामभेलाबाट उपभाेक्ता समिति(७ देखि ११ सदस्यीय) तथा अनुगमन तथा सहजीकरण समिति (५ सदस्यीय) गठन गरेकाे अामभेलाकाे बैठककाे निर्णय
  • सम्झाैता गर्ने भनि उपभाेक्ता समितिले गरेकाे निर्णयकाे प्रतिलिपि
  • उपभाेक्ता समितिमा रहने पदाधिकारीहरूकाे नागरिकता प्रमाणपत्रकाे प्रमाणित प्रतिलिपि
  • उपभाेक्ता समिति तथा अनुगमन तथा सहजीकरण समितिमा रहने पदाधिकारीले चालु अा.व. सम्मकाे मालपाेत लगायतका कर तथा राजस्व तिरेकाे रसिद
  • प्राविधिक लगत स्टिमेट
  • सम्बन्धित उपभाेक्ता समितिकाे स्ट्याम्प छाप
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव / सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क, ३५ दिनपछि रू. १००
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र
  • दुलाहा दुलहीकाे नागरिकताकाे प्रमाणपत्रकाे प्रतिलिपि
  • दुलहीकाे नागरिकता नभएमा बाबु वा दाजुभार्इकाे नागरिकताकाे प्रमाणपत्रकाे प्रतिलिपि
  • चालु अा.व. सम्मकाे मालपाेत लगायतका कर तथा राजस्व तिरेकाे रसिद
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव / सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क, ३५ दिनपछि रू. १००
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र
  • अदालतबाट सम्बन्ध विच्छेद भएकाे फैसलाकाे प्रमाणित प्रतिलिपि
  • पति पत्नीकाे नागरिकताकाे प्रतिलिपि १/१ प्रति
  • केटाकाे स्थायी ठेगाना सम्बन्धित वडाकाे हुनुपर्ने।
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव / सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क, ३५ दिनपछि रू. १००
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र र नागरिकताकाे प्रमाणपत्रकाे प्रतिलिपि
  • बसार्इ सरार्इ गरी जानेकाे हकमा परिवारकाे विवरण सहित सम्बन्धित वडा कार्यालयकाे बसार्इ सरार्इ कागज
  • जहाँ जाने हाे त्यस ठाउँकाे लालपूर्जा र जुन ठाउँमा अाउने हाे त्यहाँ पनि पेश गर्ने
  • बसार्इ सरार्इ गरी अाउनेकाे हकमा बसार्इसरार्इ गरी ल्याएकाे  प्रमाणपत्र
  • जानेअाउने सबै व्यक्तिकाे नागरिकता/जन्मदर्ताकाे प्रतिलिपि
  • चालु अा.व. सम्म मालपाेत लगायतका कर तथा राजस्व तिरेकाे रसिद
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव / सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क, ३५ दिनपछि रू. १००
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र
  • मृतककाे नागरिकता र सूचना दिन अाउनेकाे नागरिकता
  • मृतकसँग सम्बन्ध जाेडिने प्रमाणपत्र
  • अविवाहित मृतककाे हकमा स्थानीय सर्जमिन मुचुल्का पत्र
  • मृतककाे नागरिकता नभएकाे हकमा स्थानीय सर्जमिन मुचुल्का
  • सूचना दिने व्यक्तिकाे नागरिकता नभएमा स्थानीय सर्जमिन मुचुल्का 
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव / सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क, ३५ दिनपछि रू. १००
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र
  • बालककाे बाबु/अामाकाे नागरिकता
  • चालु अा.व. सम्मकाे मालपाेत लगायतका कर तथा राजस्व तिरेकाे रसिद
  • अस्पतालमा जन्म भएकाे हकमा सम्बन्धित अस्पताल जन्म प्रमाणित गरेकाे परिचयपत्रकाे प्रमाणित प्रतिलिपि
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- साेही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव / सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १. राप्ति राजमार्गकाे छेउछाउका घर घडेरी र व्यापारिक मात्र रू. १० प्रतिवर्गमिटरकाे, २. राप्ति राजमार्ग देखि १०० मिटर दायाँ बायाँकाे घरजग्गा र अन्य प्रमुख सडक अासपासकाे रू. ५ प्रतिवर्गमिटर, ३. अन्य क्षेत्रकाे रू. ५००
आवश्यक कागजातहरुः-
  • निवेदन र नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि
  • जग्गाधनी प्रमाणपुर्जाकाे प्रतिलिपि
  • जग्गा रहेकाे क्षेत्रकाे प्रमाणित प्रतिलिपि, नापी नक्सा
  • चालु अा.व. सम्मकाे मालपाेत लगायतका कर तथा राजस्व तिरेकाे रसिद
  • निवेदक स्वंय वा निजले अन्य व्यक्तिलार्इ ताेकेकाे हकमा निज निवेदकले दिएकाे अधिकृत वारेसनामाकाे प्रमाणित प्रतिलिपि
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- साेही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव / सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रू. ५००
आवश्यक कागजातहरुः-
  • निवेदन( बाटाेकाे नाम, टाेल समेत खुलाउने), नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि
  • जग्गाधनी  प्रमाणपुर्जाकाे प्रमाणित प्रतिलिपि
  • जग्गा रहेकेा क्षेत्रकाे प्रमाणित सक्कल नापी नक्सा 
  • चालु अा.व. सम्मकाे मालपाेत लगायतकाे कर तथा राजस्व तिरेकाे रसिद
  • लिने दिने दुवै व्यक्ति नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि सहित उपस्थित हुनु पर्ने वा निजहरूले दिएकाे अधिकृत वारेसकाे प्रमाणित प्रतिलिपि 
  • स्थलगत निरीक्षण प्रतिवेदन
सेवा प्रकारः- दर्ता तथा चलानी
सेवा समयः- साेही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव / सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रू. २००
आवश्यक कागजातहरुः-
  • नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि र निवेदन पत्र 
  • नाम फरक परेकाे पुष्टि गर्ने प्रमाणित कागजातहरू
  • चालु अा.व. सम्मकाे मालपाेत लगायतका कर तथा राजस्व तिरेकाे रसिद
  • सम्बन्धित व्यक्ति वा हकवाला उपस्थित भर्इ  सनाखत गर्नुपर्ने
  • अावश्यकता अनुसार स्थानीय गाउँ/प्रहरी सर्जमिन मुचुल्काकाे प्रतिवेदन माग गर्न सकिने 

Pages

जानकारी

Pages