FAQs Complain Problems

नागरिकता/नागरिकताकाे प्रतलिपि सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
साेही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव / सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
नयाँ नागरिकताकाे सिफारिस रू. १५० र प्रतिलिपिकाे सिफारिस रू. २००
आवश्यक कागजातहरु: 
  • निवेदनपत्र र अामा/ बुवाकाे नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि 
  • जन्म दर्ता प्रमाणपत्रकाे प्रतिलिपि
  • विवाहित महिलाकाे हकमा पति/अामा/ बुवाकाे नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि
  • चारित्रिक प्रमाणपत्रकाे प्रतिलिपि (विद्यार्थीकाे हकमा)
  • विवाह दर्ता प्रमाणपत्रकाे प्रतिलिपि (विवाहितकाे हकमा)
  • बसार्इसरी अाएकाे हकमा बसार्इसरार्इकाे प्रमाणपत्रकाे प्रतिलिपि
  • दुवै कान देखिने पासपाेर्ट सार्इजकाे फाेटाे २ प्रति
  • चालु अा.व. सम्मकाे गाउँपालिकालार्इ तिर्नुपर्ने मालपाेत लगायतकाे कर तथा राजस्व तिरेकाे रसिद वा कर निर्धारण स्वीकृत भएकाे कागजात
  • कर्मचारी परिवारकाे हकमा सम्बन्धित कार्यालयकाे सिफारिस
  • प्रतिलिपि नागरिकताकाे हकमा पुरानाे नागरिकताकाे प्रतिलिपि