FAQs Complain Problems

निर्मला विष्ट खड्का

टोल: 
राङटे
फोटो: 
मोबाईल: 
९८१२८९२९७३
लिङ्ग: 
महिला
आमाको नाम: 
देवि विष्ट
बाबुको नाम: 
जय बहादुर विष्ट
वैवाहिक स्थिति: 
विधुर/विधवा
पति/पत्निको नाम: 
कर्ण बहादुर खड्का
मातृ भाषा: 
नेपाली
शैक्षिक योग्यता: 
स्नातकोत्तर
अध्ययनको विषय: 
स्वास्थ्य
राजनीतिक दल: 
नेपाल कम्युनिष्ट पार्टी
विदेश भ्रमण: 
None
वडा नं: 
स्थानीय तहको प्रकार: 
गाउँपालिका
जिल्ला: 
रुकुम (पश्चिम भाग)
प्रदेश: 
कर्णाली प्रदेश
पद: 
उप-प्रमुख/उपाध्यक्ष
अध्ययन संस्था: 
मुसिकाेट खलंगा बहुमुखी क्याम्पस
अध्ययन गरेको देश: 
नेपाल
राजनीतिक अनुभव: 

वि.सं. २०५३ सालमा विद्यार्थी संगठनबाट यात्रा शुरू गरि २०५६ मा अ.ने.म. सघं क्रान्तिकारी जिल्ला संगठनमा काम गरि अाएकाे। वि.स.२०५८ मा पार्टि एरिया कमिटि सदस्यमा रहि २०६२ साल सम्म काम गर्दे अाएकाे ।वि.स. २०६३ सालमा  शिक्षण पेशामा अावद्ध भइ शिक्षक संगठनकाे जिल्ला कमिटिमा काम गर्दै अाएकाे।वि.सं. २०५३ साल देखि २०६० साल सम्मा अाउदा नेपाल प्रहरी द्धारा २ पटक गिरफ्तारमा परेकाे, १ पटक नेपाली सेनाले गिरफ्तार गरि यातना दिएकाे।

विगतको पेशा र अनुभव: 

समाजसेवा, शिक्षण

जन्म मिति (वर्ष): 
२०३८
जन्म मिति (महिना): 
जन्म मिति (गते): 
१६