FAQs Complain Problems

न्यायिक समितिमा उजुरी दर्ता गर्दा पेश गर्नुपर्ने अावश्यक कागजातहरू के के हुन?

१. निवेदनपत्र / फिरादपत्र / प्रतिउत्तरपत्र

२. जन्मदर्ता प्रमाणपत्रकाे प्रतिलिपि

३. विवाहदर्ता प्रमाणपत्रकाे प्रतिलिपि

४. नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि

५. २ वटा पासपाेर्ट साइजकाे फाेटाे

६. कानून बमाेजिम बुझाउनुपर्ने अदालती शुल्क तथा दस्तुर

Poll

तपाइहरूलाइ गाउँपालिका बाट भइ गरेकाे काम कारवाही तथा सेवा प्रवाह कस्ताे लागि राखेकाे छ ?

वडा पदाधिकारी