समाचार
सेवाहरु
 सेवा समयः-   साेही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
सेवा समयः-   साेही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र		
								 जिम्मेवार अधिकारीः-  प्रमुख प्रशासकीय अधिकृत/ याेजना, प्राविधिक, लेखा र सम्बन्धित शाखाका कर्मचारी
जिम्मेवार अधिकारीः-  प्रमुख प्रशासकीय अधिकृत/ याेजना, प्राविधिक, लेखा र सम्बन्धित शाखाका कर्मचारी								- ताेकिएकाे ढाँचामा निवेदन
- वडा कार्यालयकाे वा गाउँपालिका बाट खटिएकाे अनुगमन टाेलीकाे काम सम्पन्न भएकाे सिफारिस/प्रतिवेदन
- उपभाेक्ता समितिले रकम माग गर्न निर्णय गरेकाे बैठककाे निर्णयकाे प्रमाणित प्रतिलिपि
- कार्य सम्पन्न प्रतिवेदन, लागत अनुमान तथा मुल्यांकन, याेजना सम्झाैता, नापी किताब, याेजना खाता, समितिकाे नाममा खाता खाेलेकाे विवरण, सार्वजनिक लेखापरिक्षण प्रतिवेदन, सार्वजानिक सुनुवार्इ, अनुगमन तथा सहजीकरण समितिकाे सिफारिस, याेजनाकाे , शुरूदेखि अन्त्य सम्मकाे फाेटाेहरू
- अावश्यकताअनुसार अन्य कागजातहरू
 सेवा समयः-   साेही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
सेवा समयः-   साेही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र		
								 जिम्मेवार अधिकारीः-  प्रमुख प्रशासकीय अधिकृत/ याेजना, प्राविधिक, लेखा र सम्बन्धित शाखाका कर्मचारी
जिम्मेवार अधिकारीः-  प्रमुख प्रशासकीय अधिकृत/ याेजना, प्राविधिक, लेखा र सम्बन्धित शाखाका कर्मचारी								- ताेकिएकाे ढाँचामा निवेदन
- सम्बन्धित वडा कार्यालयकाे सिफारिस
- अामभेलाबाट उपभाेक्ता समिति(७ देखि ११ सदस्यीय) तथा अनुगमन तथा सहजीकरण समिति (५ सदस्यीय) गठन गरेकाे अामभेलाकाे बैठककाे निर्णय
- सम्झाैता गर्ने भनि उपभाेक्ता समितिले गरेकाे निर्णयकाे प्रतिलिपि
- उपभाेक्ता समितिमा रहने पदाधिकारीहरूकाे नागरिकता प्रमाणपत्रकाे प्रमाणित प्रतिलिपि
- उपभाेक्ता समिति तथा अनुगमन तथा सहजीकरण समितिमा रहने पदाधिकारीले चालु अा.व. सम्मकाे मालपाेत लगायतका कर तथा राजस्व तिरेकाे रसिद
- प्राविधिक लगत स्टिमेट
- सम्बन्धित उपभाेक्ता समितिकाे स्ट्याम्प छाप
 सेवा समयः-   साेही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
सेवा समयः-   साेही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र		
								 जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव / सम्बन्धित फाँटका कर्मचारी
जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव / सम्बन्धित फाँटका कर्मचारी								- निवेदन पत्र
- दुलाहा दुलहीकाे नागरिकताकाे प्रमाणपत्रकाे प्रतिलिपि
- दुलहीकाे नागरिकता नभएमा बाबु वा दाजुभार्इकाे नागरिकताकाे प्रमाणपत्रकाे प्रतिलिपि
- चालु अा.व. सम्मकाे मालपाेत लगायतका कर तथा राजस्व तिरेकाे रसिद
 सेवा समयः-   साेही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
सेवा समयः-   साेही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र		
								 जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव / सम्बन्धित फाँटका कर्मचारी
जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव / सम्बन्धित फाँटका कर्मचारी								- निवेदन पत्र
- अदालतबाट सम्बन्ध विच्छेद भएकाे फैसलाकाे प्रमाणित प्रतिलिपि
- पति पत्नीकाे नागरिकताकाे प्रतिलिपि १/१ प्रति
- केटाकाे स्थायी ठेगाना सम्बन्धित वडाकाे हुनुपर्ने।
 सेवा समयः-   साेही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
सेवा समयः-   साेही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र		
								 जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव / सम्बन्धित फाँटका कर्मचारी
जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव / सम्बन्धित फाँटका कर्मचारी								- निवेदन पत्र र नागरिकताकाे प्रमाणपत्रकाे प्रतिलिपि
- बसार्इ सरार्इ गरी जानेकाे हकमा परिवारकाे विवरण सहित सम्बन्धित वडा कार्यालयकाे बसार्इ सरार्इ कागज
- जहाँ जाने हाे त्यस ठाउँकाे लालपूर्जा र जुन ठाउँमा अाउने हाे त्यहाँ पनि पेश गर्ने
- बसार्इ सरार्इ गरी अाउनेकाे हकमा बसार्इसरार्इ गरी ल्याएकाे प्रमाणपत्र
- जानेअाउने सबै व्यक्तिकाे नागरिकता/जन्मदर्ताकाे प्रतिलिपि
- चालु अा.व. सम्म मालपाेत लगायतका कर तथा राजस्व तिरेकाे रसिद
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                     
                 
                 
                 
                 
                



 
                                 
                                     
                                     
                                    