FAQs Complain Problems

अंगिकृत नागरिकता सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
साेही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव / सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रू. १००
आवश्यक कागजातहरु: 
  • निवेदन पत्र र अंगिकृत नागरिकता प्राप्त गर्न खाेजेकाे स्पष्ट अाधार
  • साविक मुलुककाे नागरिकता परित्याग गरेकाे वा परित्याग गर्न कारवाही चलाएकाे पुष्टि गर्ने कागजातहरू
  • नेपालमा १५ वर्ष देखि  कुनै व्यवसाय वा काम गरी बसेकाे प्रमाणपत्रकाे प्रतिलिपि
  • वैवाहिक अंगिकृतकाे लागि विवाह दर्ता प्रमाणपत्रकाे प्रतिलिपि र सम्बन्धित  देशकाे अाधिकारीक प्रमाणपत्र
  • नेपाली भाषा लेख्न र बाेल्न जान्ने प्रमाण कागजातहरू
  • पासपाेर्ट  सार्इजकाे फाेटाे ३ प्रति 
  • चालु अा.व. सम्मकाे गाउँपालिकालार्इ तिर्नुपर्ने मालपाेत लगायतकाे कर तथा राजस्व तिरेकाे रसिद वा कर निर्धारण स्वीकृत भएकाे कागजात