FAQs Complain Problems

चार किल्ला प्रमाणित

सेवा प्रकार:

लाग्ने समय: 
साेही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव / सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
१. राप्ति राजमार्गकाे छेउछाउका घर घडेरी र व्यापारिक मात्र रू. १० प्रतिवर्गमिटरकाे, २. राप्ति राजमार्ग देखि १०० मिटर दायाँ बायाँकाे घरजग्गा र अन्य प्रमुख सडक अासपासकाे रू. ५ प्रतिवर्गमिटर, ३. अन्य क्षेत्रकाे रू. ५००
आवश्यक कागजातहरु: 
  • निवेदन र नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि
  • जग्गाधनी प्रमाणपुर्जाकाे प्रतिलिपि
  • जग्गा रहेकाे क्षेत्रकाे प्रमाणित प्रतिलिपि, नापी नक्सा
  • चालु अा.व. सम्मकाे मालपाेत लगायतका कर तथा राजस्व तिरेकाे रसिद
  • निवेदक स्वंय वा निजले अन्य व्यक्तिलार्इ ताेकेकाे हकमा निज निवेदकले दिएकाे अधिकृत वारेसनामाकाे प्रमाणित प्रतिलिपि