समाचार
जन्म दर्ता
सेवा प्रकार:
लाग्ने समय:
साेही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव / सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
३५ दिन भित्र निशुल्क, ३५ दिनपछि रू. १००
आवश्यक कागजातहरु:
- निवेदन पत्र
- बालककाे बाबु/अामाकाे नागरिकता
- चालु अा.व. सम्मकाे मालपाेत लगायतका कर तथा राजस्व तिरेकाे रसिद
- अस्पतालमा जन्म भएकाे हकमा सम्बन्धित अस्पताल जन्म प्रमाणित गरेकाे परिचयपत्रकाे प्रमाणित प्रतिलिपि