FAQs Complain Problems

दुवै नाम गरेकाे व्यक्ति एकै हाे भन्ने सिफारिस / फरक जन्म मिति संशाेधन सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
साेही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव / सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रू. २००
आवश्यक कागजातहरु: 
  • नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि र निवेदन पत्र 
  • नाम फरक परेकाे पुष्टि गर्ने प्रमाणित कागजातहरू
  • चालु अा.व. सम्मकाे मालपाेत लगायतका कर तथा राजस्व तिरेकाे रसिद
  • सम्बन्धित व्यक्ति वा हकवाला उपस्थित भर्इ  सनाखत गर्नुपर्ने
  • अावश्यकता अनुसार स्थानीय गाउँ/प्रहरी सर्जमिन मुचुल्काकाे प्रतिवेदन माग गर्न सकिने