समाचार
नागरिकता/नागरिकताकाे प्रतलिपि सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
साेही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव / सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
नयाँ नागरिकताकाे सिफारिस रू. १५० र प्रतिलिपिकाे सिफारिस रू. २००
आवश्यक कागजातहरु:
- निवेदनपत्र र अामा/ बुवाकाे नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि
- जन्म दर्ता प्रमाणपत्रकाे प्रतिलिपि
- विवाहित महिलाकाे हकमा पति/अामा/ बुवाकाे नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि
- चारित्रिक प्रमाणपत्रकाे प्रतिलिपि (विद्यार्थीकाे हकमा)
- विवाह दर्ता प्रमाणपत्रकाे प्रतिलिपि (विवाहितकाे हकमा)
- बसार्इसरी अाएकाे हकमा बसार्इसरार्इकाे प्रमाणपत्रकाे प्रतिलिपि
- दुवै कान देखिने पासपाेर्ट सार्इजकाे फाेटाे २ प्रति
- चालु अा.व. सम्मकाे गाउँपालिकालार्इ तिर्नुपर्ने मालपाेत लगायतकाे कर तथा राजस्व तिरेकाे रसिद वा कर निर्धारण स्वीकृत भएकाे कागजात
- कर्मचारी परिवारकाे हकमा सम्बन्धित कार्यालयकाे सिफारिस
- प्रतिलिपि नागरिकताकाे हकमा पुरानाे नागरिकताकाे प्रतिलिपि