समाचार
बसाइसराइ अाउने/जाने दर्ता
सेवा प्रकार:
लाग्ने समय:
साेही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव / सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
३५ दिन भित्र निशुल्क, ३५ दिनपछि रू. १००
आवश्यक कागजातहरु:
- निवेदन पत्र र नागरिकताकाे प्रमाणपत्रकाे प्रतिलिपि
- बसार्इ सरार्इ गरी जानेकाे हकमा परिवारकाे विवरण सहित सम्बन्धित वडा कार्यालयकाे बसार्इ सरार्इ कागज
- जहाँ जाने हाे त्यस ठाउँकाे लालपूर्जा र जुन ठाउँमा अाउने हाे त्यहाँ पनि पेश गर्ने
- बसार्इ सरार्इ गरी अाउनेकाे हकमा बसार्इसरार्इ गरी ल्याएकाे प्रमाणपत्र
- जानेअाउने सबै व्यक्तिकाे नागरिकता/जन्मदर्ताकाे प्रतिलिपि
- चालु अा.व. सम्म मालपाेत लगायतका कर तथा राजस्व तिरेकाे रसिद