FAQs Complain Problems

बसाइसराइ अाउने/जाने दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
साेही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव / सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र निशुल्क, ३५ दिनपछि रू. १००
आवश्यक कागजातहरु: 
  • निवेदन पत्र र नागरिकताकाे प्रमाणपत्रकाे प्रतिलिपि
  • बसार्इ सरार्इ गरी जानेकाे हकमा परिवारकाे विवरण सहित सम्बन्धित वडा कार्यालयकाे बसार्इ सरार्इ कागज
  • जहाँ जाने हाे त्यस ठाउँकाे लालपूर्जा र जुन ठाउँमा अाउने हाे त्यहाँ पनि पेश गर्ने
  • बसार्इ सरार्इ गरी अाउनेकाे हकमा बसार्इसरार्इ गरी ल्याएकाे  प्रमाणपत्र
  • जानेअाउने सबै व्यक्तिकाे नागरिकता/जन्मदर्ताकाे प्रतिलिपि
  • चालु अा.व. सम्म मालपाेत लगायतका कर तथा राजस्व तिरेकाे रसिद