FAQs Complain Problems

मृत्यु दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
साेही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव / सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र निशुल्क, ३५ दिनपछि रू. १००
आवश्यक कागजातहरु: 
  • निवेदन पत्र
  • मृतककाे नागरिकता र सूचना दिन अाउनेकाे नागरिकता
  • मृतकसँग सम्बन्ध जाेडिने प्रमाणपत्र
  • अविवाहित मृतककाे हकमा स्थानीय सर्जमिन मुचुल्का पत्र
  • मृतककाे नागरिकता नभएकाे हकमा स्थानीय सर्जमिन मुचुल्का
  • सूचना दिने व्यक्तिकाे नागरिकता नभएमा स्थानीय सर्जमिन मुचुल्का