समाचार
रकम निकासा गर्दा चाहिने कागजातहरू के के हुन्?
१. प्राविधिक मूल्याङ्कन ।
२. कार्य सम्पन्न भएकाे संस्था वा उपभाेक्ता काे निर्णय।
३. अाम भेला गरी सार्वजनिक परिक्षण काे निर्णय ।
४. गा.पा.अनुगमन समितिकाे अनुगमन प्रतिवेदन सिफारिस ।
५. प्राविधिककाे कार्य सम्पन्न प्रतिवेदन ।
६. रू २०,०००। (विस हजार भन्दा बढी खर्च भए भ्याँटविल।
७. वडा कार्यालयबाट अनुगमन गरी कामसम्पन्न भएकाे सिफारिस।
८. डाेजर वा एक्साभेटर प्रयाेग भए काेटेशन ३ गाेटाकाे ।
९. भुक्तानी पाउँ भन्ने निवेदन।