FAQs Complain Problems

साधारण सिफारिस

लाग्ने समय: 
साेही दिन,सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत/वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव / सम्बन्धित फाँट/शाखाका कर्मचारी
सेवा दिने कार्यालय: 
गाउँ कार्यपालिकाकाे कार्यालय/वडा कार्यालय
सेवा शुल्क: 
रू .२००
आवश्यक कागजातहरु: 
  • निवेदन
  • रीत पुगेका कागजातहरू
  • गाउँपालिकालार्इ चालु अा.व.मा तिर्नुपर्ने मालपाेत लगायतका कर तथा राजश्व तिरेकाे प्रमाण (रसिद)