FAQs Complain Problems

स्थायी बसाेबास सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
साेही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव / सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रू. ५००
आवश्यक कागजातहरु: 
  • निवेदनपत्र र नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि
  • बसार्इसरार्इकाे हकमा बसार्इसरार्इ दर्ता प्रमाणपत्रकाे प्रतलिपि
  • चालु अा.व. सम्मकाे मालपाेत लगायतका कर तथा राजस्व तिरेकाे रसिद
  • जग्गाधनी प्रमाणपत्रकाे प्रतिलिपि