समाचार
छात्रवृत्ति सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
साेही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव / सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
रू. १००
आवश्यक कागजातहरु:
- निवेदनपत्र र नागरिकताकाे प्रमाणपत्रकाे प्रतिलिपि ्र
- घर भएमा चालु अा.व. सम्मकाे मालपाेत लगायतका कर तथा राजस्व तिरेकाे रसिद
- व्यवसाय भएमा व्यवसाय कर तिरेकाे रसिद
- शैक्षिक याेग्यताकाे प्रमाणपत्रकाे प्रतिलिपि