समाचार
अार्थिक अवस्था बलियाे वा सम्पन्नता प्रमाणित
सेवा प्रकार:
लाग्ने समय:
साेही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव / सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
रू .२००
आवश्यक कागजातहरु:
- निवेदन पत्र र नागरिकताकाे प्रमाणपत्रकाे प्रतिलिपि
- जग्गाधनी प्रमाणपुर्जा
- अायश्राेत भए अायश्राेत खुल्ने कागजात
- अन्य अावश्यक कागजात
- चालु अा.व. सम्मकाे मालपाेत लगायतका कर तथा राजस्व तिरेकाे रसिद वा कर निर्धारण स्वीकृत भएकाेे कागजात
- सर्जमिन मुचुल्का