समाचार
दुवै नाम गरेकाे व्यक्ति एकै हाे भन्ने सिफारिस / फरक जन्म मिति संशाेधन सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
साेही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव / सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
रू. २००
आवश्यक कागजातहरु:
- नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि र निवेदन पत्र
- नाम फरक परेकाे पुष्टि गर्ने प्रमाणित कागजातहरू
- चालु अा.व. सम्मकाे मालपाेत लगायतका कर तथा राजस्व तिरेकाे रसिद
- सम्बन्धित व्यक्ति वा हकवाला उपस्थित भर्इ सनाखत गर्नुपर्ने
- अावश्यकता अनुसार स्थानीय गाउँ/प्रहरी सर्जमिन मुचुल्काकाे प्रतिवेदन माग गर्न सकिने