मुख्य समाचार
सेवाहरु


- ताेकिएकाे ढाँचामा निवेदन
- वडा कार्यालयकाे वा गाउँपालिका बाट खटिएकाे अनुगमन टाेलीकाे काम सम्पन्न भएकाे सिफारिस/प्रतिवेदन
- उपभाेक्ता समितिले रकम माग गर्न निर्णय गरेकाे बैठककाे निर्णयकाे प्रमाणित प्रतिलिपि
- कार्य सम्पन्न प्रतिवेदन, लागत अनुमान तथा मुल्यांकन, याेजना सम्झाैता, नापी किताब, याेजना खाता, समितिकाे नाममा खाता खाेलेकाे विवरण, सार्वजनिक लेखापरिक्षण प्रतिवेदन, सार्वजानिक सुनुवार्इ, अनुगमन तथा सहजीकरण समितिकाे सिफारिस, याेजनाकाे , शुरूदेखि अन्त्य सम्मकाे फाेटाेहरू
- अावश्यकताअनुसार अन्य कागजातहरू


- ताेकिएकाे ढाँचामा निवेदन
- सम्बन्धित वडा कार्यालयकाे सिफारिस
- अामभेलाबाट उपभाेक्ता समिति(७ देखि ११ सदस्यीय) तथा अनुगमन तथा सहजीकरण समिति (५ सदस्यीय) गठन गरेकाे अामभेलाकाे बैठककाे निर्णय
- सम्झाैता गर्ने भनि उपभाेक्ता समितिले गरेकाे निर्णयकाे प्रतिलिपि
- उपभाेक्ता समितिमा रहने पदाधिकारीहरूकाे नागरिकता प्रमाणपत्रकाे प्रमाणित प्रतिलिपि
- उपभाेक्ता समिति तथा अनुगमन तथा सहजीकरण समितिमा रहने पदाधिकारीले चालु अा.व. सम्मकाे मालपाेत लगायतका कर तथा राजस्व तिरेकाे रसिद
- प्राविधिक लगत स्टिमेट
- सम्बन्धित उपभाेक्ता समितिकाे स्ट्याम्प छाप


- निवेदन पत्र
- दुलाहा दुलहीकाे नागरिकताकाे प्रमाणपत्रकाे प्रतिलिपि
- दुलहीकाे नागरिकता नभएमा बाबु वा दाजुभार्इकाे नागरिकताकाे प्रमाणपत्रकाे प्रतिलिपि
- चालु अा.व. सम्मकाे मालपाेत लगायतका कर तथा राजस्व तिरेकाे रसिद


- निवेदन पत्र
- अदालतबाट सम्बन्ध विच्छेद भएकाे फैसलाकाे प्रमाणित प्रतिलिपि
- पति पत्नीकाे नागरिकताकाे प्रतिलिपि १/१ प्रति
- केटाकाे स्थायी ठेगाना सम्बन्धित वडाकाे हुनुपर्ने।


- निवेदन पत्र र नागरिकताकाे प्रमाणपत्रकाे प्रतिलिपि
- बसार्इ सरार्इ गरी जानेकाे हकमा परिवारकाे विवरण सहित सम्बन्धित वडा कार्यालयकाे बसार्इ सरार्इ कागज
- जहाँ जाने हाे त्यस ठाउँकाे लालपूर्जा र जुन ठाउँमा अाउने हाे त्यहाँ पनि पेश गर्ने
- बसार्इ सरार्इ गरी अाउनेकाे हकमा बसार्इसरार्इ गरी ल्याएकाे प्रमाणपत्र
- जानेअाउने सबै व्यक्तिकाे नागरिकता/जन्मदर्ताकाे प्रतिलिपि
- चालु अा.व. सम्म मालपाेत लगायतका कर तथा राजस्व तिरेकाे रसिद


- निवेदन पत्र
- मृतककाे नागरिकता र सूचना दिन अाउनेकाे नागरिकता
- मृतकसँग सम्बन्ध जाेडिने प्रमाणपत्र
- अविवाहित मृतककाे हकमा स्थानीय सर्जमिन मुचुल्का पत्र
- मृतककाे नागरिकता नभएकाे हकमा स्थानीय सर्जमिन मुचुल्का
- सूचना दिने व्यक्तिकाे नागरिकता नभएमा स्थानीय सर्जमिन मुचुल्का


- निवेदन पत्र
- बालककाे बाबु/अामाकाे नागरिकता
- चालु अा.व. सम्मकाे मालपाेत लगायतका कर तथा राजस्व तिरेकाे रसिद
- अस्पतालमा जन्म भएकाे हकमा सम्बन्धित अस्पताल जन्म प्रमाणित गरेकाे परिचयपत्रकाे प्रमाणित प्रतिलिपि


- निवेदन र नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि
- जग्गाधनी प्रमाणपुर्जाकाे प्रतिलिपि
- जग्गा रहेकाे क्षेत्रकाे प्रमाणित प्रतिलिपि, नापी नक्सा
- चालु अा.व. सम्मकाे मालपाेत लगायतका कर तथा राजस्व तिरेकाे रसिद
- निवेदक स्वंय वा निजले अन्य व्यक्तिलार्इ ताेकेकाे हकमा निज निवेदकले दिएकाे अधिकृत वारेसनामाकाे प्रमाणित प्रतिलिपि


- निवेदन( बाटाेकाे नाम, टाेल समेत खुलाउने), नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि
- जग्गाधनी प्रमाणपुर्जाकाे प्रमाणित प्रतिलिपि
- जग्गा रहेकेा क्षेत्रकाे प्रमाणित सक्कल नापी नक्सा
- चालु अा.व. सम्मकाे मालपाेत लगायतकाे कर तथा राजस्व तिरेकाे रसिद
- लिने दिने दुवै व्यक्ति नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि सहित उपस्थित हुनु पर्ने वा निजहरूले दिएकाे अधिकृत वारेसकाे प्रमाणित प्रतिलिपि
- स्थलगत निरीक्षण प्रतिवेदन


- नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि र निवेदन पत्र
- नाम फरक परेकाे पुष्टि गर्ने प्रमाणित कागजातहरू
- चालु अा.व. सम्मकाे मालपाेत लगायतका कर तथा राजस्व तिरेकाे रसिद
- सम्बन्धित व्यक्ति वा हकवाला उपस्थित भर्इ सनाखत गर्नुपर्ने
- अावश्यकता अनुसार स्थानीय गाउँ/प्रहरी सर्जमिन मुचुल्काकाे प्रतिवेदन माग गर्न सकिने