समाचार
सेवाहरु
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव / सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क, ३५ दिनपछि रू. १००
आवश्यक कागजातहरुः-

- निवेदन पत्र
- मृतककाे नागरिकता र सूचना दिन अाउनेकाे नागरिकता
- मृतकसँग सम्बन्ध जाेडिने प्रमाणपत्र
- अविवाहित मृतककाे हकमा स्थानीय सर्जमिन मुचुल्का पत्र
- मृतककाे नागरिकता नभएकाे हकमा स्थानीय सर्जमिन मुचुल्का
- सूचना दिने व्यक्तिकाे नागरिकता नभएमा स्थानीय सर्जमिन मुचुल्का
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव / सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क, ३५ दिनपछि रू. १००
आवश्यक कागजातहरुः-
सेवा समयः- साेही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव / सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क, ३५ दिनपछि रू. १००
आवश्यक कागजातहरुः-
- निवेदन पत्र
- बालककाे बाबु/अामाकाे नागरिकता
- चालु अा.व. सम्मकाे मालपाेत लगायतका कर तथा राजस्व तिरेकाे रसिद
- अस्पतालमा जन्म भएकाे हकमा सम्बन्धित अस्पताल जन्म प्रमाणित गरेकाे परिचयपत्रकाे प्रमाणित प्रतिलिपि
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- साेही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव / सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १. राप्ति राजमार्गकाे छेउछाउका घर घडेरी र व्यापारिक मात्र रू. १० प्रतिवर्गमिटरकाे, २. राप्ति राजमार्ग देखि १०० मिटर दायाँ बायाँकाे घरजग्गा र अन्य प्रमुख सडक अासपासकाे रू. ५ प्रतिवर्गमिटर, ३. अन्य क्षेत्रकाे रू. ५००

- निवेदन र नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि
- जग्गाधनी प्रमाणपुर्जाकाे प्रतिलिपि
- जग्गा रहेकाे क्षेत्रकाे प्रमाणित प्रतिलिपि, नापी नक्सा
- चालु अा.व. सम्मकाे मालपाेत लगायतका कर तथा राजस्व तिरेकाे रसिद
- निवेदक स्वंय वा निजले अन्य व्यक्तिलार्इ ताेकेकाे हकमा निज निवेदकले दिएकाे अधिकृत वारेसनामाकाे प्रमाणित प्रतिलिपि
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- साेही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव / सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रू. ५००

- निवेदन( बाटाेकाे नाम, टाेल समेत खुलाउने), नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि
- जग्गाधनी प्रमाणपुर्जाकाे प्रमाणित प्रतिलिपि
- जग्गा रहेकेा क्षेत्रकाे प्रमाणित सक्कल नापी नक्सा
- चालु अा.व. सम्मकाे मालपाेत लगायतकाे कर तथा राजस्व तिरेकाे रसिद
- लिने दिने दुवै व्यक्ति नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि सहित उपस्थित हुनु पर्ने वा निजहरूले दिएकाे अधिकृत वारेसकाे प्रमाणित प्रतिलिपि
- स्थलगत निरीक्षण प्रतिवेदन
सेवा प्रकारः- दर्ता तथा चलानी
सेवा समयः- साेही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव / सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रू. २००

- नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि र निवेदन पत्र
- नाम फरक परेकाे पुष्टि गर्ने प्रमाणित कागजातहरू
- चालु अा.व. सम्मकाे मालपाेत लगायतका कर तथा राजस्व तिरेकाे रसिद
- सम्बन्धित व्यक्ति वा हकवाला उपस्थित भर्इ सनाखत गर्नुपर्ने
- अावश्यकता अनुसार स्थानीय गाउँ/प्रहरी सर्जमिन मुचुल्काकाे प्रतिवेदन माग गर्न सकिने