समाचार
सेवाहरु


- निवेदन पत्र र अंगिकृत नागरिकता प्राप्त गर्न खाेजेकाे स्पष्ट अाधार
- साविक मुलुककाे नागरिकता परित्याग गरेकाे वा परित्याग गर्न कारवाही चलाएकाे पुष्टि गर्ने कागजातहरू
- नेपालमा १५ वर्ष देखि कुनै व्यवसाय वा काम गरी बसेकाे प्रमाणपत्रकाे प्रतिलिपि
- वैवाहिक अंगिकृतकाे लागि विवाह दर्ता प्रमाणपत्रकाे प्रतिलिपि र सम्बन्धित देशकाे अाधिकारीक प्रमाणपत्र
- नेपाली भाषा लेख्न र बाेल्न जान्ने प्रमाण कागजातहरू
- पासपाेर्ट सार्इजकाे फाेटाे ३ प्रति
- चालु अा.व. सम्मकाे गाउँपालिकालार्इ तिर्नुपर्ने मालपाेत लगायतकाे कर तथा राजस्व तिरेकाे रसिद वा कर निर्धारण स्वीकृत भएकाे कागजात


- निवेदनपत्र र अामा/ बुवाकाे नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि
- जन्म दर्ता प्रमाणपत्रकाे प्रतिलिपि
- विवाहित महिलाकाे हकमा पति/अामा/ बुवाकाे नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि
- चारित्रिक प्रमाणपत्रकाे प्रतिलिपि (विद्यार्थीकाे हकमा)
- विवाह दर्ता प्रमाणपत्रकाे प्रतिलिपि (विवाहितकाे हकमा)
- बसार्इसरी अाएकाे हकमा बसार्इसरार्इकाे प्रमाणपत्रकाे प्रतिलिपि
- दुवै कान देखिने पासपाेर्ट सार्इजकाे फाेटाे २ प्रति
- चालु अा.व. सम्मकाे गाउँपालिकालार्इ तिर्नुपर्ने मालपाेत लगायतकाे कर तथा राजस्व तिरेकाे रसिद वा कर निर्धारण स्वीकृत भएकाे कागजात
- कर्मचारी परिवारकाे हकमा सम्बन्धित कार्यालयकाे सिफारिस
- प्रतिलिपि नागरिकताकाे हकमा पुरानाे नागरिकताकाे प्रतिलिपि


- निवेदन
- रीत पुगेका कागजातहरू
- गाउँपालिकालार्इ चालु अा.व.मा तिर्नुपर्ने मालपाेत लगायतका कर तथा राजश्व तिरेकाे प्रमाण (रसिद)
Pages
- « first
- ‹ previous
- 1
- 2
- 3
- 4