FAQs Complain Problems

राजकाेट धार्मिक मन्दिर वडा नं.७

Read More

दहबाङ्ग पर्यटकीय क्षेत्र

Read More

छैटौँ गाउँसभाको झलकहरु

Read More

छैटौँ गाउँसभाको झलकहरु

Read More

जन प्रतिनिधि

कर्मचारीहरू

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव / सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रू. १००
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र र अंगिकृत नागरिकता प्राप्त गर्न खाेजेकाे स्पष्ट अाधार
  • साविक मुलुककाे नागरिकता परित्याग गरेकाे वा परित्याग गर्न कारवाही चलाएकाे पुष्टि गर्ने कागजातहरू
  • नेपालमा १५ वर्ष देखि  कुनै व्यवसाय वा काम गरी बसेकाे प्रमाणपत्रकाे प्रतिलिपि
  • वैवाहिक अंगिकृतकाे लागि विवाह दर्ता प्रमाणपत्रकाे प्रतिलिपि र सम्बन्धित  देशकाे अाधिकारीक प्रमाणपत्र
  • नेपाली भाषा लेख्न र बाेल्न जान्ने प्रमाण कागजातहरू
  • पासपाेर्ट  सार्इजकाे फाेटाे ३ प्रति 
  • चालु अा.व. सम्मकाे गाउँपालिकालार्इ तिर्नुपर्ने मालपाेत लगायतकाे कर तथा राजस्व तिरेकाे रसिद वा कर निर्धारण स्वीकृत भएकाे कागजात
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव / सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नयाँ नागरिकताकाे सिफारिस रू. १५० र प्रतिलिपिकाे सिफारिस रू. २००
आवश्यक कागजातहरुः-
  • निवेदनपत्र र अामा/ बुवाकाे नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि 
  • जन्म दर्ता प्रमाणपत्रकाे प्रतिलिपि
  • विवाहित महिलाकाे हकमा पति/अामा/ बुवाकाे नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि
  • चारित्रिक प्रमाणपत्रकाे प्रतिलिपि (विद्यार्थीकाे हकमा)
  • विवाह दर्ता प्रमाणपत्रकाे प्रतिलिपि (विवाहितकाे हकमा)
  • बसार्इसरी अाएकाे हकमा बसार्इसरार्इकाे प्रमाणपत्रकाे प्रतिलिपि
  • दुवै कान देखिने पासपाेर्ट सार्इजकाे फाेटाे २ प्रति
  • चालु अा.व. सम्मकाे गाउँपालिकालार्इ तिर्नुपर्ने मालपाेत लगायतकाे कर तथा राजस्व तिरेकाे रसिद वा कर निर्धारण स्वीकृत भएकाे कागजात
  • कर्मचारी परिवारकाे हकमा सम्बन्धित कार्यालयकाे सिफारिस
  • प्रतिलिपि नागरिकताकाे हकमा पुरानाे नागरिकताकाे प्रतिलिपि
सेवा प्रकारः-
सेवा समयः- साेही दिन,सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत/वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव / सम्बन्धित फाँट/शाखाका कर्मचारी
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाकाे कार्यालय/वडा कार्यालय
सेवा शुल्कः- रू .२००
आवश्यक कागजातहरुः-
  • निवेदन
  • रीत पुगेका कागजातहरू
  • गाउँपालिकालार्इ चालु अा.व.मा तिर्नुपर्ने मालपाेत लगायतका कर तथा राजश्व तिरेकाे प्रमाण (रसिद)

Pages

जानकारी